चुनाव प्रचारको अन्तिम दिन, आज मध्यरातबाट मौन अवधि सुरु हुँदै
काठमाडौं, मंसिर १८ । मंसिर २१ हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसारका लागि आज अन्तिम दिन हो । राजनीतिक दल र विभिन्न उम्मेदवारले आज मध्यरात १२ बजेसम्म प्रचार गर्न पाउने छन् । मध्यरात १२ बजेपछि मौन