दसैँको शुभकामना ! टीकाको साइत सार्वजनिक, सेयर गरौ
काठमाडौं : यस वर्षको विजया दशमीको टीकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको हो । समितिले टीकाको साइत असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ । समितिका अध्यक्ष