समाचार

हुस्सुको कारण त्रिभुवन विमानस्थलको उडान र अवतरण प्रभावित

काठमाडौंमा लागेको बाक्लो कुहिरोका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ। बाक्लो कुहिरोका कारण भिजिविलिटी कम भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका उडान र अवतरण अवरुद्ध भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेको छ। महाशाखाका

0 Shares
आस्था राउतमाथि अभद्र व्यवहारमा मुद्दा चलाइने

हरीले गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी तैनाथ जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी राउतमाथि ‘गालीगलौज’ र ‘अभद्र व्यवहार कसुर’मा अनुसन्धान थालिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले राउतमाथि अनुसन्धान

0 Shares
हिउँदे झरी लम्बिने संकेत  ः तीन दिन सम्म झरी पर्ने सम्भावना

अहिले नेपालको पश्चिमी ,मध्य भूभाग र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्णतया बदली रहेको छ भने धेरै जसो ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ३ दिनको मौसम बुलेटिन जारी गर्दै देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको तथा

0 Shares
गायिका आस्था राउतमाथि विमानस्थलमा प्रहरीको दुर्व्यवहार कारण यस्तो रहेछ ।

गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले असभ्य व्यवहार गरेको भन्दै भिडिओ सार्वजनिक गरेपछि प्रहरीले छानबिन गर्ने भएको छ। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी कार्यालय, काठमाडौंलाई यसबारे छानबिन गर्न निर्देशन दिइसकेको बताएका छन्। ‘छानबिनको निम्ति हामीले सम्बन्धित प्रहरी कार्यालयलाई भनेका

0 Shares
भारतमा भयो अचम्मको घटना घर पालुवा सुगा गिरफ्तार

भारतमा एउटा अचम्मको घटना भएको छ । प्रहरीले घरमा पालेको सुगालाई गिरफ्तार गरेको छ । सुगामाथि आफ्नो मालिकले तालिम दिएर भन्न लगाएको आरोप लागेको छ । सुगाले दैनिक ती महिलालाई गाली गरेको आरोपमा उनलाई प्रहरीले गिरफ्तार गरेको हो । ८५ वर्षिया जनाबाई

0 Shares
जब ट्रम्पले नै भने, ‘चार दूतावास इरानी हमलाको जोखिममा !’

वासिङ्टन : अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले इरानी कमाण्डर कुसाम सुलेमानीका कारण अमेरिकी फौजमाथि गम्भीर जोखिम भएकाले उनको हत्या गरिएको प्रतिक्रिया दिए । गत साता इराकको बगदादमा अमेरिकी हवाइ हमलाबाट सुलेमानीको हत्या पनि भइसकेको छ । सोही घटनापछि इरानले अमेरिका विरुद्ध श्रृंखलावद्ध मिसाइल

0 Shares
मध्यमस्र्याङ्दी जलविद्युत्को मर्मत कार्य शुरु

जलविद्युत् आयोजनाको ‘हब’ जिल्ला भन्दै गरेको यस लमजुङस्थित बँेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मत कार्य शुरु भएको छ । मध्यमस्र्याङ्दी नदीमा बर्खायामका बेला बालुवा, माटोलगायत थुपै्रले आयोजनामा असर पर्ने हुँदा केन्द्रको दोस्रो युनिटको मर्मत कार्य आज बिहानबाट

0 Shares
प्रदीप पौडेलले लगाए ज्ञानेन्द्र शाह र केपी ओलीमा फरक भनेको श्रीपेच मात्रै हो भन्ने आरोप

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पूर्व राजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच केही फरक नभएको आरोप लगाएका छन्। बिहीबार माइतीघर मण्डलामा नेपाल विद्यार्थी संघले सूचना प्रविधि विधेयकको विरोधमा गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो आरोप लगाएका हुन्। ‘नेकपाले गणितीय

0 Shares
अस्ट्रेलियामा पानीको हाहाकार ,१० हजार ऊँट हेलिकप्टरबाट गो’ली हानी मा’रिने !

पानीको हा’हाकार भएपछि अस्ट्रेलियाले १० हजार ऊँट गो’ली हा’नी मा’र्ने भएको छ। सुख्खा मौसमका कारण पानी पाउन मु’श्किल भइहेको समयमा ऊँटहरुले धेरै पानी पिउन थालेपछि पानीको स’मस्या झनै बढेपछि स्थानीयले ऊँट मा’र्न आग्रह गरेका थिए। हाल दक्षिण अस्ट्रेलियामा पानीको हाहाकार मच्चिएकोले पाँच

0 Shares
पृथ्वी जयन्तीमा गोरखामा सार्वजनिक बिदा

नेपाल एकीकरणका अगुवा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाह जन्मेको दिन पारेर गोरखाका तीन पालिकाले सार्वजनिक विदाको घोषणा गरेका छन् । आउँदो पुस २७ गतेलाई पृथ्वीजयन्तीको रुपमा मनाउन गोरखा नगरपालिका, पालुङटार नगरपालिका र भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेका हुन् । कार्यपालिकाको

0 Shares