चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार बिहान बाँडफाँट हुने
काठमाडौं : चन्द्रगिरी हिल्स लिमिटेडको आइपीओ शुक्रबार (माघ ९ गते) बाँडफाँट हुने भएको छ । आइपीओ शुक्रबार बिहान १० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको बिक्री प्रबन्धक रहेकाे ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । कम्पनीको आइपीओ प्रि– अलोटमेन्ट बुधबार (माघ