अछाम आक्रमण: एक अन्धकार रात, जसले छोडेर गयो आहत
कहालीलाग्दो एक रातले अछामलाई आहत पुर्याएर गएको आज ठिक १८ बर्ष पुग्यो । २०५८ साल फागुन ४ गते सनिबार मंगलसेन र साँफेमा एकसाथ रगतको खोला, बारुदको गन्ध र अछामीका आँखाबाट अश्रुधारा बगेका थिए । सोहि दिनको स्मरण गर्दै पवन मदुश्रीले लेख्नुभएको यो