नेपाली कांग्रेसको प्रधानमन्त्री ओलीलाई प्रश्न: डा गोविन्द केसीसँग कुरै नगर्ने? का’त्रो पठाउने हो?
२१ असोज काठमाडौं : प्रमुख प्र’तिपक्षी दल नेपाली कांग्रेसले २४ दिनदेखि अ’नशनमा रहेका डा. गोविन्द केसीका मागको सम्बोधन नगरेको भन्दै आ’पत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार वि’ज्ञप्ति सार्वजनिक गर्दै डा. केसीसँग स’रकारले वार्ता नगरेको भन्दै आ’पत्ति जनाएका हुन् ।