आइपिएलमा आज: कोहलीको बेंगलोर र स्मिथको राजस्थान भिड्दै; यस्तो छ सम्भावित ११
१ कार्तिक काठमाडौं: आइपीएलको १३ औं सत्रको ३३ औं खेलमा शनिबार रोयल च्यालेंजर्स बेंगलोर (आरसीबी) र राजस्थान रोयल्स (आरआर) एक अर्कासँग भिड्ने छन्। किंग्स इलेवन पंजाब (केएक्सआईपी) बिरूद्ध केही गलत निर्णयहरूले हार बेहोरेको बेंगलोर टोली यस खेलमा रणनीतिसहित मैदानमा उत्रन चाहन्छ। अर्कोतर्फ,