चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई यस बर्षको मदन पुरस्कार
४ असोज काठमाडौं: चार लाख रुपैयाँ राशी भएकाे मदन पुरस्कार यस वर्ष चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइने भएको छ। यसवर्षको मदन पुरस्कारका लागि मनोनयन परेका पुस्तकहरुमध्ये शिखा बुक्सबाट प्रकाशित बानियाँको एतिहासिक विषयबस्तुमा आधारित उपन्यास महारानीले पाउन सफल भएको हो । मदन पुरस्कार