अवतरण क्रममा विमान दु’र्घटना, ४१ जनाको मृ’त्यु
रुसको राजधानी म’स्कोमा एक वि’मानमा आ’गलागी हुँदा ४१ जनाको मृ’त्यु भएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजे-१०० विमानमा आ’गलागी भएको हो । विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य पनि थिए । अस्पतालमा उ’पचाररत