प्रकाश सपुत र भाईरल कमला घिमिरेको दोहोरी - भिडियो

प्रकाश सपुत र भाईरल कमला घिमिरेको दोहोरी – भिडियो

0 Shares

अहिले भाईरल भएकी बालिका गायिका कमला घिमिरे र अर्का चर्चित लोकदोहोरी कलाकार प्रकाश सपुतको  दोहोरि बाहिरिएको छ। चर्चित लोकप्रिय गायक प्रकाश सपूतसँग भाईरल गायिका कमलाले दोहोरि गाउदा प्रिती आलेपनि साथमा थिईन। नवलपरासीको दामाचोरमा भएको तेस्रो दामाचोर महोत्सवमा दोहोरी गाएका छन।

यो पनि

चर्चित गाएक प्रकाश सपुतको सर्वाधिक चर्चित गित गलबन्दीमा दोहोरी चलेको थियो । भाईरल गायिका कमला घिमिरे र अर्की चर्चितगायिका प्रिती आले मिलेर प्रकाश सपूतसँग दोहोरी गाउँदै दर्शकलाई रातको बेला मनोरञ्जन गराएका थिए । केहि समय अगाडी कमला घिमिरेको इन्द्रेणीमा गाएकी दोहोरि हेरेपछि कमला गिमिरेको उज्ज्वल भविष्यको कामना गरेका थिए। हिजो आज देशका बिभिन्न ठाउँमा हुने मेला महोत्सवमा कमला लगायतका कलाकारलाई भ्याई नभ्याई छ। हेर्नुहोस यो दोहोरि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *