सिन्धुपाल्चोकबाट आयो सबैलाई रु'वाउने खबर: बस दु'र्घटना हुँदा

सिन्धुपाल्चोकबाट आयो सबैलाई रु’वाउने खबर: बस दु’र्घटना हुँदा

0 Shares

यहाँको इन्द्रावती गाउँपालिका- १० भोटसिपा हुँदै काठमाडौं गइरहेको बा २ ख २७१५ नम्बरको यात्रु बस तिर्खुमोडमा दु’र्घटना हुँदा ८ जनाको मृ’त्यु भएको छ । ४० जना भन्दा बढी घा’इते भएका प्रत्य’क्षदर्शीले बताएका छन् । घट’नास्थलमै ६ जनाको र २ को अ’स्पताल लैजाँदै गर्दा मृ’त्यु भएको हो। मृ’तकको स’नाखत भएको छैन।

उद्धा’रकार्यमा खटिरहेका भोटसिपाकै स्थानीय नविन गिरीकाअनुसार श’व र घा’इतेको धमाधम उ’द्धार भइरहेको छ। ‘ए’म्बुलेन्स नपाइएपछि घा’इतेलाई यात्रुबस, बोलेरो सवारीबाटै उ’पचारर्थ लगिँदैछ, ५ श’व निकालिएको छ भने, एउटा भित्रै चे’पिएको छ,’ गिरीले भने।

बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको हेलम्बु यातायातको बस १० बजेतिर सडकबाटै तल ख’सेर क्ष’तिग्रस्त भएको थियो। उ’द्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ। प्रहरीले खबर पाएलगत्तै घ’टनास्थलमा पुगेर स्थानीयसँगै उ’द्धारकार्यमा जुटेको थियो।

गाडीमा झण्डै ७० जना सवार रहेको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले भने, ‘थप विवरण आउन बाँकी छ।,’ कच्ची सडक र क्ष’मताभन्दा बढी यात्रु चढाएका कारणले दु’र्घटना भएको अनुमान छ। ekantipur.com बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *