महराको स्वासप्रश्वासमा पनि समस्या

महराको स्वासप्रश्वासमा पनि समस्या

0 Shares

हि’रासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अ’स्पताल लगिएको छ । सोमबारदेखि हि’रासतमा रहेका उनको स्वा’स्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अ’स्पताल पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

हि’रासतमा बिरामी भएपछि महराको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको थियो । अक्सिजनको पनि व्यवस्था गरिएको थियो । उच्च र’क्तचापका वि’रामी महराको स्वा’सप्रश्वासमा पनि समस्या आएको प्रहरी स्रोतले जनाएको छ ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौ’न दु’र्व्यवहारको आ’रोप लागेका महराको बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानसमेत लिइएको थियो । उनलाई सरकारी वकिल कार्यालयबाट अस्पताल लगिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *