तीन सय किलोको खशी भेटिए पछि, हेर्ने मान्छेको भिड - भिडियो

तीन सय किलोको खशी भेटिए पछि, हेर्ने मान्छेको भिड – भिडियो

2K Shares

तपाईं अन्दाज गर्नुहोस एउटा खसी कति किलो सम्म होला। नेपालिहरुको महान चाड बडादशैको अवसरमा विभिन्न शहरमा खसी बजार मेला लाग्ने गर्छ। यो दृश्य हो भारतको कश्मिरको जहाँ लागेको खसी बजारमा लिईएको खसिको तौल। त्याहा लेराएको खशिको तौल गर्दा सबैजनालाई अचम्म लाग्ने तौल निस्कियो। खसिको मोलमोलाई हुँदै गर्दा त्याहा खसी किन्नेहरु भन्दा पनि त्याहा खसी हेर्न आउनेको भिड लागेको थियो।

पशु बजारमा देखिएको यो खशिको वजन यति छ कि, जो गोरुको वजन संग तुलना गर्दापनि गोरुको वजन कम हुन जान्छ। यश बजारमा बेच्न ल्याइएका खशिहरु ११०,११५,२३०,२१५ देखि ३०० किलो सम्मका छन । सबै भन्दा राम्रो र बढी तौल भएको खसी ३०० किलो भन्दा बढी छ।
यश खसिले २०१८ को हेभी वेट उपाधि पनि जितेको छ। हेर्नुहोस खसी बजारमा राखिएका भयङ्कर खसिहरुको मेला।

तलको भिडियो हेर्नूहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *