महरा यौ'न दु'र्व्यवहारको आ'रोपमा प'क्राउ

महरा यौ’न दु’र्व्यवहारको आ’रोपमा प’क्राउ

0 Shares

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाट नि’यन्त्रणमा लिएको छ ।प्रहरी उच्च स्रोतका अनुसार महरालाई सिंहदरबार वृत्तको नि’यन्त्रण कक्षमा राखिने छ । बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नि’यन्त्रणमा लिनका लागि सभामुख निवास प्रवेश गरेको थियो।

प्रहरी स्रोतका अनुसार दसैं बिदा परेकोले त्यस अगाडि प्रहरीले मात्रै उनको बयान लिने छ । यौ’न दु’र्व्यवहारको आ’रोप लागेपछि गत सोमबार रा’जीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प’क्राउ गर्न काठमाडौं जिल्ला अ’दालतले आइतबार प’क्राउपू’र्जि जारी गरेकोथियो। प्रहरीले नि’यन्त्रणमा लिएर ब’यन लिनका लागि सरकारी वकिलसँग सल्लाह गरिरहेको स्रोतले जानकारी दिएको छ।

संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी (कर्मचारी) रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले ब’लात्कार प्रयास गरेको भन्दै कि’टानी जा’हेरी दिएपछि महरालाई प’क्राउ गरेर अ’नुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको थियो। प्रहरीले शुक्रबार नै पी’डित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्र’माणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ।

दुवैको रि’पोर्ट आएनआएको बारे भने कुनै जानकारी दिइएको छैन। रोशनीले स्वास्थ्य परिक्षण गराउन राजी भएसँगै कि’टानी जा’हेरी दिन पनि राजी भएको प्रहरी स्रोतले बताएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार प्रहरीले त्रु’टी रहित हुने गरी अ’नुसन्धान गरिरहेको छ। ‘अ’नुसन्धानको प्रकृयालाई रफ्तारमा अगाडि बढाएका छौं, छिट्टै यो प्रकृयाले पूर्णता पाउँछ,’ उनले भने। गत आइतबार राति महरा पी’डित महिला रोशनीको कोठामा पुगेर ब’लात्कार प्रयास गरेको कि’टान जा’हेरी प्रहरीमा द’र्ता भएको छ। ekantipur.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *