याे हप्ता यी ४ जना पुगे द भ्याइसकाे नक आउटमा - भिडियाे

याे हप्ता यी ४ जना पुगे द भ्याइसकाे नक आउटमा – भिडियाे

0 Shares

नेपालकाे चर्चित सिंङ्गिङ रियालिटय शाे द भ्वाइस अफ नेपालकाे ब्याटल राउण्ड चलिरहेकाे छ । ब्लाइण्ड राउण्डमा अत्याधिक रुचाइएकाे द भ्वाइसकाे ब्याटल पनि दर्शक स्राेताले निकै रचाएका छन । देश विदेशमा रहेका तमाम नेपालीकाे मन जित्न सफल भ्वाइसले यसहप्ताकाे ब्याटलबाट ४ जनालाइ अघिल्लाे चरणमा प्रवेश गराएकाे छ भने ४ जनालाइ बिदाइ गरेकाे छ ।

ब्याटल राउण्डकाे चाेथाे दिनमा झापा गौरादहका गायक बलबहादुर राजवँशी नक आउट राउण्डमा ले प्रबेश गरेका छन । राजवँशीसंगै भारत सिलुगडिकि वैशाली लामा पनि नक आउट राउण्डमा ले प्रबेश गरेकि छिन । त्याे संगै पृथ्वि खनाल र जमुना राइ पनि नक आउटमा प्रवेश गरिसकेका छन ।

हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालकाे शनिबार राति प्रसारित शो मा ब्याटल राउण्डबाट कोच प्रमोदको टिमबाट जमिर अलि, काेच राजुबाट सम्झना तामाङ, काेच आस्थाबाट साेनिया राइ र काेच दिपबाट सुरज प्रताप बाहिरिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *