महरा पुत्रको आक्रोश : ‘कमरेडहरु कति छिटो आँ गरेर बसेको ?’

महरा पुत्रको आक्रोश : ‘कमरेडहरु कति छिटो आँ गरेर बसेको ?’

0 Shares

सभामुख कृष्णबहादुर महराका पुत्र निर्मल महरा ‘एटम’ले पार्टीकै नेताहरु महरालाई पद’मुक्त गर्न षड’यन्त्रमा लागेको आ’रोप लगाएका छन् ।

महरामाथि संसद सचिवालयमा कार्यरत एक महिलाले यौ’न दु’र्ब्यवहारको आ’रोप लगाएपछि पार्टीको निर्देशनमा मंगलवारनै सभामुख महराले आफू नि’र्दोष रहेको र छा’नबिनका लागि नै’तिकताका आधारामा रा’जीनामा दिएको बताएका थिए । तर नेकपाका सांसदहरुले भने महरालाई सांसद हुन पनि अ’योग्य रहेको बताउँदै आएका छन्।

तर महराले रा’जीनामा दिएको २४ घण्टा नबित्दै आ’रोपित महिलाले आफुलाई महराबाट कुनै किसिमको दु’र्ब्यवहार नभएको र उनी आफ्नो पिता समान भएको भन्दै चोख्याउन खोजेपछि महरापुत्र एटमले उक्त स्ट्याटस लेखेका हुन् ।

उनले आफ्ना पिता पदको भोगी नहरेको र छानबिनका लागि नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । एटमले लेखेका छन्, ‘महरा पदको भो’गी होइनन्, आ’रोपित घट’नाक्रम पु’ष्टि गर्न नै’तिकताका आधारमा रा’जीनामा लेखेका हुन् ।’ news24 बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *