प्रचण्ड अस्पताल भर्ना

प्रचण्ड अस्पताल भर्ना

0 Shares

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अ’स्पताल भ’र्ना भएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड दाँतको उ’पचारका लागि अ’स्पताल भ’र्ना भएका हुन् ।’

प्रचण्ड दाँतको उ’पचारका लागि ललितपुरस्थित मेडिसिटी अ’स्पताल भर्ना भएकाे बताइएकाे छ । बारम्बार दाँत दु’ख्न थालेपछि बुधबार दिउँसो प्रचण्ड मे’डिसिटी अ’स्पताल पुगेको उनको निजी सचिवालयले जनाएको छ। प्रचण्डको उ’पचारमा संलग्न चिकित्सकले दाँत नि’काल्न सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *