प्रहरीकाे गो’लीले ढले गु’ण्डा नाइके साजन गुरुङ

प्रहरीकाे गो’लीले ढले गु’ण्डा नाइके साजन गुरुङ

0 Shares

काठमाडौं : राजधानीको गोलढुंगामा एकजना गु’ण्डा नाइके माथी प्रहरीले गो’ली चलाएको छ । आज प्रहरीले गु’ण्डा नाइके साजन गुरुङलाई गो’ली प्र’हार गरी प’क्राउ गरेको हो ।

गु’ण्डा नाइकेको आ’रोप लागेका गुरुङलाई प्रहरीले प’क्राउ गर्ने क्रममा गो’ली चलाएको महानगरीय अ’पराध अनुस’न्धान महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिए ।

ढकालका अनुसार गो’ली लागेका गुरुङलाई उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ । विशेष सूचनाको आधारमा पुगेको महानगरीय अप’राध अनुस’न्धान महाशाखा, टेकुको टोलीसँग जम्का’भेट भएपछि प्रहरीले फा’यर गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *