गोठालो गएका दुइ बालकको पानीमा डुबेर मृ'त्यु

गोठालो गएका दुइ बालकको पानीमा डुबेर मृ’त्यु

0 Shares

अछाम : पानीमा डुबेर अछाममा २ बालकको ज्या’न गएको छ । जिल्लाको  मंगलसैन नगरपालिका वडा नम्बर ७ जनालिबण्डालीको भैसले खोलामा जमेको पानीमा डुबेर २ बालकको ज्या’न गएको हो ।

प्रहरीका अनुसार ज्या’न जानेमा ११ बर्षिय ललित बादी र १२ बर्षिय युकेश दमाई रहेका छन । ‘शनिबारको दिन गाउँकै ५/६ जना केटाकेटी बिहान बाख्रा चराउन गोठालो गएका रहेछन ‘ घ’टना स्थल पुगेका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भने ,’अहिले पोस्टमार्’टमको लागि श’ब जिल्ला अस्पताल मंगलसेन पुर्‍याइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *