रवि लामिछाने वि' रुद्ध खेम भण्डारी हाले मुद्धा - भिडियाे

रवि लामिछाने वि’ रुद्ध खेम भण्डारी हाले मुद्धा – भिडियाे

0 Shares

काठमाडौं : न्यूज-२४ का पत्रकार रवि लामिछाने वि’ रुद्ध फेरी अर्काे मु’ द्धा द’र्ता भएको छ । न्यूज-२४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछाने वि’ रुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले मिडिया काउन्सील नेपालमा उ’ जुरी दर्ता गरेका हुन । उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त ब’ ला’ त्कार पछिको ह’ त्याको विषयमा अतिरञ्जित गरेको भन्दै का’ र्बा’ हीको माग गरेका छन ।

पत्रकार भण्डारीले लामिछानेलाई पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको का’ र्बाहीको माग गरेका छन ।

स्मरण रहाेस सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्ताेता लामिछाने ११ दिनकाे प्रहरी अनु’ सन्धान पार गर्दै चितवन जिल्ला अ’ दालतकाे आ’ देश अनुसार पुडासैनी प्र’ करणमा ५ लाख ध’ रौटी रकम बुझाएर छु’ टेका हुन । पुडासैनी प्र’ करणमा अ’ दालतले चाहेको समयमा उपस्थित हुनु पर्ने स’ र्त सहित उनी हि’ रासत मु’ क्त भएसँगै रा’ जनीतिमा आउने संकेत गरेका छन ।
पत्रकार भण्डारीले मिडिया काउन्सीलमा दर्ता गराएको उजुरी पश्चात कार्यक्रम प्रस्तोता लामिछाने थप संकटले घेरिएका छन ।
भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *