रि'हा लगतै रविले दिए यस्तो संदेश - भिडियो

रि’हा लगतै रविले दिए यस्तो संदेश – भिडियो

0 Shares

रवि लामिछाने रि’हा भएका छन्। जिल्ला अ’दालत चितवनले उनलाई रि’हा गर्ने आ देश दिएको हो ।उनको रि’हाइपछि चितवन उल्लासमय बनेको छ । उनी आजै काठमाडौँ फर्कंदै छन् । केहि दिन अघि उनलाई प्रहरीले पक्रा*उ गरेको थियो ।

गत २० साउनमा चितवनको कं*गारु होटलमा झु*ण्डि एको अवस्था*मा पत्रकार पुडा*सैनीको श*व भेटिएको थियो । पुडासै*नीको मोबाइलबाट मृ*त्युअघि  खिचेको भिडियो सार्वजनिक भएपछि आ*त्मह*त्यामा दुरु*त्साहन गरेको क सूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्की प*क्राउ परेका थिए ।

यतिबेला चितवनमा निकै खुशी छाएको छ | सडक भरि नाच्नेको घुइँचो लागेको छ | चारैतिर खुशीले छाएको खबर प्राप्त भएको छः देश तथा बिदेशमा रहेका सबै नेपाली खुसीले गद्गद् भएका छन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *