प्रहरीलाई गा' ली गर्ने रवि लामिछानेका समर्थक प' क्राउ

प्रहरीलाई गा’ ली गर्ने रवि लामिछानेका समर्थक प’ क्राउ

0 Shares

टेलिभिजनमा कार्यक्रम प्रस्तोता रवि लामिछाने प’ क्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीवि रुद्ध गालीग’ लौज गरेको आ’ रोपमा एक जना प’ क्राउ परेका छन्। काठमाडौं प्रहरी प्रमुखलाई गा’ ली गरेको भन्दै अछामको मंगलसेनबाट रिदम विसी भनिने शंकर विकलाई प’ क्राउ गरिएको हो। उनी मंगलसेन नगरपालिका वडा नम्वर ५ का स्थानीय हुन्।

अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विकलाई प’ क्राउ गरि काठमाडौँ पठाइृएको बताए। विसिले ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्र’ ष्ट’ भन्दै काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध फेसबुकमा स्टाटस लेखेका थिए। विक वि’ रुद्ध विद्युतीय कारोबार ऐनअनुसार का’ रबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ। प’क्राउ परेका विक गायक पनि हुन्।

पत्रकार शालिग्राम पुडासैनी आत्म ह’ त्या प्रकरणमा काठमाडौं प्रहरी परिसर, टेकु र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ३० साउनमा लामिछाने सहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प’ क्राउ गरेको थियो। source: dineshkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *