रवि लामीछानेको समर्थन गर्दै गर्जिए 'राता मकै' - भिडियो

रवि लामीछानेको समर्थन गर्दै गर्जिए ‘राता मकै’ – भिडियो

0 Shares

आत्म ह* त्या प्रकारणमा प’ क्राउ गरिएको पत्रकार रवि लामिछानेको समर्थनमा कलाकार पनि जुटेका छन् । हास्यकलाकार किरण केसी राता मकैले फेसबुकमा लाइभ आउदै रविको खुलेर स मर्थन गरेका छन् । रवि लामिछाने सच्चा देशभक्त नेपाली भएकाले उनिबाट यस्तो तुच्छ काम हुन नसक्ने उनले जिकिर समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *