रविको लागि ज्यान दिन्छौ भन्दै सडकमा दिदीबहिनीहरु - भिडियो

रविको लागि ज्यान दिन्छौ भन्दै सडकमा दिदीबहिनीहरु – भिडियो

0 Shares

काठमाडौं : पत्रकार रवि लामिछाने प’क्राउ परेपछि उनको समर्थनमा सर्वसाधारणहरुले काठमाडौँमा प्रद’र्शन गरेका छन्। स्वत:अफूर्त रुपमा राजधानीको माइतीघर मण्डलामा जम्मा भएका रवि लामिछाने समर्थकहरुले उनको रि हाइको माग गर्दै प्रद’र्शन ना’रा-बा’जी गरेका हुन्। रवि लामिछाने पक्राउ परेपछि आक्रोसित बनेका समर्थकहरुले तत्काल रि हाइको माग गरेका छन ।

रवि लामिछानेको तत्काल रि’हाईको माग गर्दै सर्वसाधारणहरुले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म ना’रा-बा’जी गरेका छन्। जसमा दिदीबहिनीहरुले रविलाई तत्काल रि’हाइ नगरे आफुले जस्तोसुकै आन्दोलन गर्ने बताएका छन् । यतिसम्मकि रविका लागि आफु ज्यान दि न समेत तयार रहेको उनीहरुले बताए ।
हेर्नुस् भिडियाे

ठूलो संख्यामा उपस्थित भएका सर्वसाधारणहरुले रविको समर्थनमा ना’रावाजी गर्दै तत्काल लामिछानेको रि हाइको माग समेर्ट गरेका छन् । भरतपुरको एक होटलमा मृ’त भेटिएका पत्रकार शालिकराम पुडासैनी प्र’करणमा ‘प क्राउ परेका पत्रकार रवि लामिछाने सहित ३ जनालाई शुक्रबार राति चितवन पुर्याइएको छ। चितवन प्रहरीको आग्रहमा काठमाडौं प्रहरीले बिहिबार लामिछाने सहित रुकु भनिने अस्मिता कार्की, युवराज कँडेललाई प’क्राउ गरेको थियो।
हेर्नुस् भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *