नायिका करिश्मा मानन्धरले रवि लामिछानेका सम’र्थकलाई भे’डा भनेपछि

नायिका करिश्मा मानन्धरले रवि लामिछानेका सम’र्थकलाई भे’डा भनेपछि

0 Shares

काठमाडौं : अहिले चर्चामा रहेको शालिकराम पुडासैनी मृ’त्युलाई लिएर चर्चित नायिका करिश्मा मानन्धरले मुख खोलेकी छिन् । शालिकरामलाई आत्मह’त्या गर्न बाध्य पारेको अ’भियोगमा अहिले पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अहिले हिरा’सतमा रहेका छन् ।

अहिले रवि लामिछानेका समर्थकहरुले वि’रोध पनि जनाउँदै आइरहेका छन् । यसै बीचमा प्रहरी र सम’र्थककाबीच झ’डप हुने अवस्थासम्म आएको छ । यो आफैंमा चिन्ताजनक अवस्था देखिन सक्ने भएकाले सावधानी अपनाएर प्रहरीलाई आफ्नो काम गर्न दिनुपर्ने धेरैको बुझाई रहेको छ ।

यस विषयमा नायिका मानन्धरले भि’डले कसैलाई न्याय दिन नसक्ने भएको हुँदा यसमा दबाब दिन खोज्नु ग’लत्त भएको जानकारी दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले रवी समर्थकहरुलाई भेडाको संज्ञा दिएकी छिन् । उनको यो स्टाटसलाई लिएर अहिले उनको वि’रोध पनि भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *