बनेपा काण्ड झन रहस्यमय बन्दै, घरबेटि पहिलाे पटक मिडियामा -भिडियाे

बनेपा काण्ड झन रहस्यमय बन्दै, घरबेटि पहिलाे पटक मिडियामा -भिडियाे

0 Shares

काभ्रे जिल्लाको बनेपामा घटेको एउटा घ टनाले यतिबेला सबैलाई दुखित बनाएको छ | १६ महिने एक बालकलाई पानी जम्मा गर्न बनाइएको ट्यांकीमा फ्याकेर ह त्या गरिएको बताइएको छ | बालकको ह त्याको आरोप लागेका मुख्य आरोपीले भने आफुलाई फसाउन सड्यन्त्र गरिएको बताएका छन् | दोषी घर बाहिर पनि हुन सक्ने समेत आरोपीले बताएका छन् | यसै बिचमा घरबेटि समेत मिडियामा अाएकि छन ।
हेर्नुस यो भिडियो

याे पनि जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकामा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा समूहबीच मंगलबार झ डप भएको छ। झ डपपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। अहिले पनि अवस्था तना वग्रस्त छ। मेयर मण्डल पक्षका व्यक्तिहरूले कार्यालय सार्ने भन्दै समान लिन ट्याक्टर लिएर नगरपालिका पुगेपछि उपमेयर झा पक्षका व्यक्तिहरूले रोक्ने प्रयास गर्दा झ डप भएको हो।

झडपपछि मेयर पक्षका व्यक्तिहरूसँगै नगरपालिका पुगेका प्रहरीको ला ठी चा र्जबाट ६ जना भन्दा धेरै घा इते भएका छन्। उपमेयर झालाई समेत चो ट लागेको छ। यस्तै वडा २ का अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापड सहितका व्यक्ति प्रहरीको ला ठीबाट घा इते भएका छन्। उनीहरूको उपचार स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। हंसपुर नगरपालिकाको कार्यालय सरकारले बघचौडामा तोकेको छ। तर मेयर मण्डलले आफ्नो गाउँ बेल्ही चोकमा कार्यालय संचालन गरेका छन्।

उनले बघचौडा कार्यालयबाट बेल्ही कार्यालयका लागि समान लग्न तीन ट्याक्टरमा करिब ५०/६० जना लिएर पुगेका थिए। उपमेयर पक्षले भने बघचौरामै कार्यालय राख्नुपर्ने भन्दै कार्यालयबाट समान लग्न राकेपछि झडप भएको स्थानीयले बताए। उपमेयर झाले सरकारले तोकेको केन्द्रबाट बल जफ्ती आफ्नो गाउँमा कार्यालय संचालन गरेको र समान लिन आएपछि रोक्दा झ डप भएको प्रतिक्रिया दिइन्। उनले छलफलबाट समस्या समाधान गर्न आग्रह गर्दा पनि बेवास्ता गरी जब रजस्ती कार्यालय सार्न खोजेको बताइन्।

नगरपालिका केन्द्रको विषयलाई लिएर मेयर मण्डल र उपमेयर झाबीच चुनाव जितेदेखि नै वि वाद चल्दै आएको छ। जसका कारण विकास निर्माण समेत प्र भावित हुँदै आएको छ। पछिल्लो समय मेयरले आफ्नो गाउँमा समेत कार्यालय संचालन गरेपछि झन वि वाद च र्केको स्थानीय बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *