बधाई ! एक नेपाली चेलि पुगिन मिस इग्ल्याण्डको फाइनलमा

बधाई ! एक नेपाली चेलि पुगिन मिस इग्ल्याण्डको फाइनलमा

0 Shares

नेपाली मुलकी प्रतिष्ठा (तृष) राउत बेलायतमा हुने सौन्दर्य प्रतियोगिता उपाधी नजिक पुगेकी छिन् । फोटो हिट चरण पार गरेकी तृषा मिस इग्ल्याण्डको फाइनलमा प्रवेश गरेकी छन् । २० हजार आवेदनबाट उनी फाइनलसम्मको यात्रा तय गर्न सफल भइन् । मिस इग्ल्याण्डको फाइनल जुलाई ३१ र अगष्ट १ मा हुनेछ । अहिले उनको परिचयसहितको भिडियो युट्युबमा अपलोड भएको छ ।

संखुवासभा चैनपुरकमा जन्मेकी प्रतिष्ठा पेशाले भने फ्लोर प्लान आर्किटेक्ट हुन । २६ वर्षीया प्रतिष्ठा नेपाली समुदायबाट फाइनल पुग्ने एक्ली प्रतिस्पर्धी हुन् । फाइनल प्रतिस्पर्धामा ५४ जना सहभागि हुनेछन् । जुलाईको ३१ र अगष्टको १ तारेखमा न्यू कयासल अपन टाइनमा विजेता घोषणा गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *