अब माेबाइलमै हेर्नुहाेस ‘छक्का पञ्जा २’ - लिंकसहित

अब माेबाइलमै हेर्नुहाेस ‘छक्का पञ्जा २’ – लिंकसहित

0 Shares

फिल्म । दर्शकले अत्यधिक मेकरलाई सोधेको प्रश्न हो , ‘छक्का पञ्जा २’ युट्युबमा कहिले आउछ ? यतिबेला फिल्म युट्युबमा नआएता पनि अनलाइनमा भने उपलब्ध भएको छ । अर्थात् फिल्मलाई आइफ्लिक्समा हेर्न सकिनेछ । फिल्मको प्रतीक्षामा रहेका दर्शकले सोसल मिडियामा फिल्म हेरेर आफ्नो कमेन्ट दिईरहेका छन् ।

फिल्मले निकै राम्रो ब्यापार गरेर विभिन्न रेकर्ड बनाइसकेको छ । दीपाश्री निरौलाको निर्देशनमा तयार फिल्ममा दीपक राज गिरी, जितु नेपाल , केदार घिमिरे , शिवहरी पौडेल , प्रियंका कार्की , स्वस्तिमा खड्का , वर्षा राउत लगायतको अभिनय रहेको छ ।

फिल्म हेर्न यहाँ क्लिक गर्नुस : छक्का पञ्जा २

Leave a Reply

Your email address will not be published. Required fields are marked *