‘१८ वर्ष माथिकाले मात्र कमेन्ट गरुम् होइ' : ज्याेति मगर

‘१८ वर्ष माथिकाले मात्र कमेन्ट गरुम् होइ’ : ज्याेति मगर

0 Shares

गायिका ज्योती मगर संधै चर्चामा आउने गर्छिन। उनको गायन शैली संगै पहिरनको कारण चर्चामा आउने गर्छिन। उनको गितहरु प्राय सबै चर्चित नै छन। जिम्बल बाउकी छोरी जस्तो चर्चित गित गाएर आफ्नो पहिचान बनाउन सफल गायिका हुन ज्योती मगर। उनी अभिनयमा पनि सक्रिय रहेकी छिन। म्युजिक भिडियोमा पनि अनेक हर्कत गरेर चर्चामा आउने गर्छिन।

प्राय कन्सर्टमा ब्यस्त हुँदै आएकी ज्योती कन्सर्टमा पुगे पछि युवाहरुलाई खुवै मनोरञ्जन दिने गर्छिन। युवाहरु कन्सर्टमा गित सुन्नको लागि भन्दा पनि ज्योतिको ग्ल्यामर लुक्स हेर्न जाने गर्छन भन्ने आरोप छ। यसमा सत्यता नहोला तर उनी पुगेको ठाउँमा भरपुर मनोरन्जन हुने आम मनिसको बिश्वास छ।

यस्तै धारणालाई प्रश्रय दिन ज्योतिले फेसबुकमा स्टाटस नै लेखिन् । उनले लेखेकी छिन्, ‘हाम्रो संस्कारमा बिहेअगाडि केटी कुमारी हुनुपर्छ, तर केटा कुमार नभए पनि हुन्छ । बाइ द वे, केटा कुमार नरहनलाई के गर्छन् होलान् रु…. १८ वर्षकाले कमेन्ट गरुम् होइ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *