रचना, स्मारिका र सामारिका एकसाथ मिडियामा (भिडियो)

रचना, स्मारिका र सामारिका एकसाथ मिडियामा (भिडियो)

1 Shares

काठमाडौं  : पछिल्लो समय चर्चामा आएका तीन झापाली कलाकार पहिलोपल्ट एकसाथ मिडियामा आएका छन् । पछिल्लो समय गायनमा व्यस्त गायिका रचना रिमाल र टिकटकबाट चम्किएका जुम्ल्याहा दिदीबहिनी स्मारिका र समारिका ढकाल एकै फ्रेमको अन्तर्वातामा पहिलोपल्ट देखिएका हुन् ।

रचनाको स्वरमास्मारिका र समारिकाले पल शाहसँग जोडी बाँधेर अभिनय गरेको गीत ‘माया लाउन मसँग’को सार्वजनिक भएको अवसरमा उनीहरु एकसाथ मिडियामा आएका हुन् । गीतमा झापाकै गायक विशाल निरौलाको स्वर रहेको छ ।

झापालीलाई काठमाडौंमा हेरिने दृष्टिकोणमाथि पनि अन्तर्वार्तामा छलफल भयो । पछिल्लो समय सामाजिक संजालमा चर्चित पुन्य गोतमको क्यारिकेचर पनि गर्न भ्याए ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *