आइपिएलमा आज: धोनीको चेन्नई र कोहलीको बेंगलोर भि'ड्दै; यस्तो छ टिम

आइपिएलमा आज: धोनीको चेन्नई र कोहलीको बेंगलोर भि’ड्दै; यस्तो छ टिम

25 Shares

२४ असोज काठमाडौं: इन्डियन प्रिमियर लिगको २५ औं  खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किङ्ग्स र बिराट कोहलिको कप्तानीमा रहेको रोयल च्यालेंजर्स बैंगलोरबीच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।

६ खेलमा २ जित र ४ हा’रपछि चेन्नाई अकंतालिकाको छैटौं स्थानमा छ भने ५ खेलमा ३ जित र २ हारसहित बैंगलोर अकंतालिकाको पाचौं स्थानमा छ। बैंगलोरलाई आजको खेलमा जित हात पार्दै तालिकाको तेस्रो स्थानमा उक्लने मौका छ। यता, ख’राब लयमा रहेको चेन्नाई आजको खेलमा महत्वपुर्ण २ अंक बटुल्न चाहन्छ।

चेन्नई सुपर किंग्स

महेंद्र सिंह धोनी (कप्तान, विकेटकीपर), मुरली विजय, अंबति रायडू, फाफ डु प्लेसिस, शेन वॉटसन, केदार जाधव, ड्वेन ब्रावो, रवींद्र जडेजा, लुंगी नगिदी, दीपक चाहर, पीयूष चावला, इमरान ताहिर, मिशेल सेंटनर, जोश हेजलवुड, शार्दुल ठाकुर, सैम कुरेन, एन जगदीशन, केएम आसिफ, मोनू कुमार, आर साई किशोर, ऋतुराज गायकवाड़, कर्ण शर्मा.

रोयल चैलेंजर्स बेंगलोर

विराट कोहली (कप्तान), एबी डिविलियर्स, पार्थिव पटेल, एरॉन फिंच, जोश फिलिप, क्रिस मॉरिस, मोईन अली, मोहम्मद सिराज, शाहबाज अहमद, देवदत्त पडिक्कल, युजवेंद्र चहल, नवदीप सैनी, डेल स्टेन, पवन नेगी, शिवम दुबे, उमेश यादव, गुरकीरत सिंह मान, वॉशिंगटन सुंदर, पवन देशपांडे, एडम जाम्पा.

Leave a Reply

Your email address will not be published. Required fields are marked *