नेपाली कांग्रेसको प्रधानमन्त्री ओलीलाई प्रश्न: डा गोविन्द केसीसँग कुरै नगर्ने? का'त्रो पठाउने हो?

नेपाली कांग्रेसको प्रधानमन्त्री ओलीलाई प्रश्न: डा गोविन्द केसीसँग कुरै नगर्ने? का’त्रो पठाउने हो?

18 Shares

२१ असोज काठमाडौं : प्रमुख प्र’तिपक्षी दल नेपाली कांग्रेसले २४ दिनदेखि अ’नशनमा रहेका डा. गोविन्द केसीका मागको सम्बोधन नगरेको भन्दै आ’पत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार वि’ज्ञप्ति सार्वजनिक गर्दै डा. केसीसँग स’रकारले वार्ता नगरेको भन्दै आ’पत्ति जनाएका हुन् । विज्ञप्तिमा प्रवक्ता शर्माले प्रश्न गर्दै भनेका छन्, ‘डा.केसीसँग कुरै नगर्ने बरु का’त्रो पठाउने तयारी हो ?

प्रवक्ता शर्माले बुधबार वि’ज्ञप्ति निकालेर प्र’धानमन्त्रीले डाक्टर केसीको स’त्याग्रहसमेत नसुनेको बताएका हुन्।

‘अ’नसनजस्तो शान्तिपूर्ण स’त्याग्रहलाई समेत सुन्न अ’स्वीकार्य गर्दै हुनुहुन्छ। खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि- लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक हुन्छ?,’ शर्माको प्रश्न छ।

‘डा. केसीको स्वास्थ्य स्थिति ज’टिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारे बा’लहठ यहाँलाई म’हंगो पर्नेछ प्रधानमन्त्रीज्यू’, वि’ज्ञप्तिमा भनिएको छ, ‘ हे’क्का रहोस् लोकतन्त्र भर्सेस ‘क’म्युनिस्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. केसीको जायज आवाजलाई सम्बोधन गर्न ढि’लाई गर्ने ग’म्भीर भुल’ कि’मार्थ नगरियोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *