लोकसेवा आयोगले गर्यो नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

लोकसेवा आयोगले गर्यो नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

23 Shares

१४ असोज काठमाडाैँ :  लोक सेवा आयोगले काेराेना भाइरसका  कारण रोकिएका परिक्षाकाे नयाँ तालिका सार्वजनिक गरेको छ ।

आर्थिक वष ०७६(७७ मा संचालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय भएको लोकसेवाले जनाएको छ।

जस अनुसार शाखा अधिकृतको कात्तिक १८ गतेबाट सुरु हुने छ भने नायब सुब्बाको मंसिर ८ गतेबाट सञ्चालन हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *