सुशान्त ड्र'ग्स प्र'करण:एनसीबीले  दिपिका,श्रद्धा,सारा र रकुल प्रितको बैंक खाता अ'नुसन्धान गर्ने

सुशान्त ड्र’ग्स प्र’करण:एनसीबीले दिपिका,श्रद्धा,सारा र रकुल प्रितको बैंक खाता अ’नुसन्धान गर्ने

70 Shares

१३ असोज काठमाडौं: सुशान्त सिंह राजपुत प्र-करणमा अगाडि आएको ड्र-ग्स मा’मिलामा बलिउड अभिनेत्रीहरू रकुल प्रीत, सारा अलि खान, श्रद्धा कपुरपछि अब बलिउड अभिनेत्री दीपिका पादुकोणको नाम अगाडि आएको छ।

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले यसअघि नै उनिहरुसँय साेधपुछ गरिसकेकाे छ । यसै क्रममा थप अनुसन्धानका लागि अब दीपिका, सारा अली खान, श्रद्धा र रकुलप्रितको बैंक खाताबाट भएको कारोबारको अनुसन्धान गर्नेछ ।

मृ-तक सुशान्तकी ट्या’लेन्ट म्यानेजर जया शाहकी कम्पनी क्वा’न म्यानेजर करिश्मासँग दीपिकाले गरेको कुराकानीको च्या’ट अगाडि आउँदा उनि पनि ड्र-ग्स मा’मिलामा मुछिएकि थिइन् ।

भारतीय मिडियाका अनुसार चारै नायिकाले पछिल्लो तीन वर्षमा क्रेडिट कार्डमार्फत् गरिएको भुक्तानीको अनुसन्धान गरिएको छ । एनसीबीलाई उ’द्धृत गर्दै भारतीय मिडियाले दा’बी गरे अनुसार ड्र’ग्स मा’मिलामा बलिउडका थुप्रै ठूला निर्माता र ७ ठूला नायकमाथि पनि सो’धपुछ गरिनेछ ।

नायिका श्रद्धा कपुरले दिइन् यस्ताे बयान….
बलिउड अभिनेता सुशान्त सिंह राजपुत मु’त्यु प्र’करणमा जाेडिएकाे ड्र’ग्स मु’द्दामा नाम जो’डिएपछि नायिका श्रद्धा कपुर आज एनसीबीको अफिसमा ब’यानका लागि पुगेकी छिन् ।

उनलाई एनसीबीका ६ जना सदस्यले विभिन्न प्रश्न सोधेका थिए । आफ्नो बयानका क्रममा श्रद्धाले ड्र’ग्स लिएको कुरालाई अ’स्विकार गरेकी छिन् । चलचित्र ‘छिछोरे’को सफलता पार्टीमा आफू सहभागी भएको उनले स्विकार गरेकी छिन् ।

तर, सो पा’र्टीमा आफूले अ’ल्कोहल पिएको तर ड्र’ग्स नलिएको उनले ब’यान दिएकी छिन् । चलचित्र ‘छि’छोरे’मा श्रद्धाले नायक सुशान्त सिंह राजपुतसँग काम गरेकी थिइन् । सुशान्तको गेष्ट हाउस पवानामा भएको पा’र्टीमा श्रद्धा सहभागी भएकी थिइन् ।

भारतीय मिडियाका अनुसार श्रद्धाले ब’यानका क्रममा चलचित्रको छायांकनका क्रममा सुशान्तले आफ्नो भ्यानेटी भ्यानमा ड्र’ग्स से’वन गरेको ब’यान दिएकी छिन् । श्रद्धासँगै आज नायिका दीपिका पादुकोण, साराअली खानको पनि एनसीबीले ब’यान लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *