सुशान्त ड्र'ग्स प्र'करण: श्रद्दा र साराले सुशान्तमाथि लगाए यस्तो आ'रोप

सुशान्त ड्र’ग्स प्र’करण: श्रद्दा र साराले सुशान्तमाथि लगाए यस्तो आ’रोप

67 Shares

१२ असोज काठमाडौं: सुशान्त सिंह राजपुत आत्मह’त्या प्र’करणमा जोडिएको ड्रग्स मामिलामा नाम आएपछि एनसिबीले बलिउड अभिनेत्रीहरूसँग सोधपुछ गरेको छ। अभिनेत्रीहरू दीपिका पाफुकोण, श्रद्धा कपुर र सारा अली खानसँग एनसिबीले सोधपुछ गरेको हो। सोधपुछका क्रममा सारा र श्रद्धाले दिवङ्गद सुशान्तमाथि नै गम्भीर आ’रोप लगाएका छन्।

खबरअनुसार श्रद्धाले एनसिबीलाई दिएको बयानमा सुशान्तले ड्र’ग्स लिन्थे भनेर दा’वा गरेकी छन्। श्रद्धा भन्छिन्, “म सुशान्तको फार्महाउसमा भएको पार्टीमा गएकी थिएँ। तर मैले त्यहाँ ड्र’ग्स लिन इ’न्कार गरेँ।” सुशान्तले फिल्मको सुटिङका दौरान आफ्नो भ्यानिटी भ्यानमा ड्र’ग्स लिएको आफूले देखेको आ’रोप श्रद्धाले सुशान्तमाथि लगाएकी छन्।

साराले पनि `केदारनाथ´को सुटिङका बेला सुशान्तले ड्र’ग्स लिएको आफूले देखेको कुरा ब’यानमा बताएकी छन्। टाइम्स नाउको रिपोर्टअनुसार सारा भन्छिन्, “मैले कहिल्यै ड्र’ग्स लिइनँ तर सुशान्तलाई ड्र’ग्सको बा’नी परेको थियो।”

यसरी आफ्नो बयानमा अभिनेत्रीहरूले दिवङ्गद सुशान्तमाथि नै आ’रोप लगाएपछि सुशान्तका फ्यानहरू सारा र श्रद्धामाथि भ’ड्किएका छन्। एनसिबीले अगाडिको अ’नुसन्धानका लागि अभिनेत्रीहरूको मोबाइल फोन जफत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *