सुशान्त ड्र'ग्स प्र'करण: एनसीबीले सो'धपुछ गर्दा दिपिका पादुकोणको रु'वाबासी

सुशान्त ड्र’ग्स प्र’करण: एनसीबीले सो’धपुछ गर्दा दिपिका पादुकोणको रु’वाबासी

13 Shares

११ असोज काठमाडौं:  बलिउड अभिनेता  सुशान्त सिंह राजपुतको मृ’त्युपछि हलचल मच्चिएको बलिउड जगतमा  ड्र-ग्स  मा’मिलाले झनै खैलाबैला मच्चाएको छ  । यतिबेला सुशान्तकि कथित प्रेमिका रिया चक्रवर्ती सहित उनका भाइ हिरासतमा दिन कटाइ रहेका छन् भने । अभिनेत्रीहरू रकुल प्रीत, सारा अलि खान, श्रद्धा कपुर र दीपिका पादुकोणको नाम  अगाडि आएको छ।

ड्र’गसम्बन्धि च्याट बाहिरिएसँगै विवादमा तानिएकि अभिनेत्रि दीपिकामाथि नारकोटि’क्स क’न्ट्रोल ब्यूरो (एनसीबी) ले सनिबार सोधपुछ गरेको छ । करिब पाँच घण्टा लामो सोधपुछका क्रममा दीपिकाले ड्र’गकाे बिषयमा च्या’ट गरेको कुरा स्वि’कार गरेकि छन् ।

भारतीय संचारमाध्यमका अनुसार सनिबार एनसीबीले गरेको सोधपुछका क्रममा दीपिका तीनपटक रोएको बताएको छ । स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले बताएको छ, ‘दीपिकासँग सवाल जवाफ भइरहेका बेला दीपिका तीनपटक रोएकी थिइन् । यो देखेपछि एनसीबीका अधिकारीले उनलाई इुमोशनल कार्ड नखेल्न सल्लाह दिएका थिए । एनसीबीका अधिकारीले हातै जोडेर उनलाई रुनुको साटो वास्तविकता बताइदिन आ’ग्रह गरेका थिए । ’

ड्र’गसम्बन्धि च्याट गरेकाे स्विकार गरे पनि  दीपिकाले आफूले ड्र’ग्सको से’वन गरेको भन्ने आ’रोप ठाडै अ’स्विकार गरेकी छिन् । उनले ड्र’ग्स ओ’सारपसार गरेको आ’रोप पनि अस्विकार गरेकी छिन् ।

शनिबार एनसीबीले  दीपिकासँगै सारा र श्रद्धासँग लगातार सोधपुछ गर्नुका साथै दीपिका, सारा, रकुलको मोबाइल जफत समेत गरेकाे भारतीय मिडियाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *