पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि

15 Shares

११ असोज काठमाडौं : अद्यावधिक विवरण अनुसार आइतबार नेपालमा १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *