सुशान्त ड्र,ग्स प्र,करण:एनसीबीलाई ब,यान दिन सारा अलि खान मुम्बईमा, मिडियालाई गरिन् वे'वास्ता

सुशान्त ड्र,ग्स प्र,करण:एनसीबीलाई ब,यान दिन सारा अलि खान मुम्बईमा, मिडियालाई गरिन् वे’वास्ता

43 Shares

८ असोज काठमाडौं: सुशांत सिंह राजपूत प्र’करणमा, धेरै बलिउड सेलिब्रेटीहरूको नाम ड्र”ग्स सेवनमा देखा पर्न थालेको छ। यसमा सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानको नाम पनि आयो। एनसीबीले अभिनेत्री सारा अली खानलाई सु’चना पठाएको छ। उनलाई २६ सेप्टेम्बरमा सो’धपुछको लागि बोलाइएको छ। सारा अली खान गोवाबाट मुम्बई पुगिसकेकि छन्। एयरपोर्टमा क’डा सु’रक्षाका बीच उनि मुम्बई पुगेकी हुन्।

सारा गोवा एयरपोर्टमा मिडियाबाट प’न्छिन खोजिन् र पत्रकारहरुसँग केहि संवाद नगरी हिडेकी थिइन् ,उनि सँग उनकी आमा तथा बलिउड अभिनेत्री अमृता सिंह पनि थिइन्।

सारा अली खानको बि’रूद्धमा त्यस्ता धेरै प्र’माणहरू फेला परेका छन्, जसको कारण एनसीबीले सारालाई सो’धपुछ गर्न चाहन्छ। रिया चक्रवर्तीले सारा अली खानको नाम पनि उल्लेख गरेकी थिइन्। रियाका  अनुसार केदारनाथको सेटमा सारा र सुशांत सँगै धु’म्रपान गर्थे। दुबै  ला’गूऔषध लिने गर्थे र पावानि फार्म हाउसमा पा’र्टी गर्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *