सुशान्तको मृत्यु भएको ९० दिनमा दिदीको मन छुने गित (भिडियो हेर्नुस्)

सुशान्तको मृत्यु भएको ९० दिनमा दिदीको मन छुने गित (भिडियो हेर्नुस्)

18 Shares

२९ भदौ काठमाडौं: सुशांत सिंह राजपूतकी बहिनी श्वेता सिंह कीर्ति सोसल मीडियामा निरन्तर आफ्नो भाईसँग सम्बन्धित पोस्टहरू सेयर गरिरहन्छिन् । आज श्वेताले  सुशांतको मृत्यु भएको ९० दिनमा भाइलाई गित समर्पित  गरेकी छिन्। साथै सुशांतलाई न्यायको लागि अपिल गरेकी छिन्।

भिडियो अपलोड गर्दै श्वेताले लेखेकी छन्- भाईले आफ्नो पार्थिव शरीर छोडेर गएको ९० दिन बित्यो, दिनसम्म काम  यो गित  भाईका लागि समर्पित  गरिएको हो। गीतले सधै  सुशांत हामीसँगै छ भन्ने महशुस हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *