रिया चक्रवर्तीलाई २० बर्ष जेल सजाए हुने संम्भावना

रिया चक्रवर्तीलाई २० बर्ष जेल सजाए हुने संम्भावना

16 Shares

 २९ भदौ काठमाडौं:सुशान्त सिंह आत्मह’त्या प्र’करणमा अगाडि आएको ड्र’ग मामिलामा ना’र्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले मुख्य आ’रोपी रिया चक्रवर्तीलाई हि’रासतमा लि’एको छ। रियामाथि ड्र’ग ओ’सारपसार र प्र’योगको आ’रोप लागेको छ। हाल रियालाई मुम्बईको बाइकुला जे’लमा राखिएको छ। रियालाई हि’रासतमा राखेदेखि हालसम्म २ पटक उनको ज’मानत अ’स्वीकार भैसकेको छ।

यसैबीच भारतीय मिडिया फिल्मी बिटका अनुसार , को’र्टले रियालाई दो’षी ठ’हर्याएको ख’ण्डमा २० व’र्षको जे’ल स’जाय हु’नसक्ने रि’पोर्टमा उल्लेख रहेको बताएको छ। स’जायसम्बन्धी खु’लासा एनसिबीका एक अफिसरले गरेका हुन्। एउटा अन्तर्वार्तामा ती अ’फिसरले भनेका छन्, “एनसिबीसँग रियाका वि’रुद्ध प’क्का स’बुत छन्। हाल रियाको ज’मानत म’न्जुर नभएकोले यस के’समा ट्रा’यल मात्र चल्ने छ। चा’र्ज सिट फा’इल गर्नका लागि एनसिबीसँग १८० दिनको समय छ। यसबीच एनसिबीले ड्र’गको मात्रा जाँ’च गर्ने छ। त्यसपछि मात्र एनसिबीले को’र्टमा स’बुत पे’श गर्ने छ।

यदि रियाले ड्र’गको क’मर्सियल मात्रा प्रयोग गरेको साबित भएमा रियालाई २० वर्षको जे’ल स’जाय हु’नसक्छ। तर ड्र’गको थोरै र म’ध्यम मा’त्रा प्रयोग गरेको देखिएमा स’जाय कम हुने छ। रिपोर्टका अनुसार रिया चक्रवर्ती मामिलामा एनसिबीलाई ड्र’गको क’मर्सियल मा’त्रा फे’ला प’रेकाले रियाको मु’स्किल ब’ढ्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *