मेलिना राईसँग आफ्नै कथामा गीत बनाए अर्जुन बिकले - भिडियो

मेलिना राईसँग आफ्नै कथामा गीत बनाए अर्जुन बिकले – भिडियो

43 Shares

काठमाडौं – केही दिन यता सामाजिक संजालमा भाइरल बनेका अर्जुन बिक आफ्नो श्रीमतीले दिएको बालविवाहको उजुरी मिलाएर आज काठमाडौं फर्किएका छन् ।आफ्नी श्रीमतीले दिएको उजुरी मिलेपछि उनको र श्रीमतीको सम्बन्ध भने मिलाप हुन नसकेको बताएका छन् ।

अर्जुनले किरा गर्ने अपेक्षा गर्दागर्दै पनि उनकी श्रीमतीले कुरा गर्न नचाहेपछी उनीहरूको सम्बन्ध भने मिलाप हुन नसकेको बताएका छन् ।आफू भाइरल बनिसकेपछी आफूलाई धेरै प्रेमप्रस्तावहरू आएको बताए,अर्जुनले कार्यव्यस्ततासँगै आफूले गीतसंगीतमा पनि काम गर्ने बताएका छन् ।

अर्जुनलाई मेलिना राइसँगै १५ जनाले गीत गाउन अफर गरेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *