त्रिविले सार्वजनिक गर्यो परीक्षा सञ्चालनबारे सूचना (सुचना सहित )

त्रिविले सार्वजनिक गर्यो परीक्षा सञ्चालनबारे सूचना (सुचना सहित )

24 Shares

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले लकडाउले गर्दा स्थगित भएका परीक्षा सञ्चालन हुने मिति सार्वजनिक गरेको छ। त्रिवि शिक्षाशास्त्र डिनको कार्यालयले असोज पहिलो हप्ताबार परीक्षा सञ्चालन हुनेबारे सूचना प्रकाशित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *