उपत्यकामा थप ९ जनामा देखियाे काेराेना

उपत्यकामा थप ९ जनामा देखियाे काेराेना

43 Shares

अाज काठमाडाैँ उपत्यकामा थप ९ जनामा काेराेना संक्रमण भेटिएकाे छ । पछिल्लाे पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित देखिएकाे हाे

काठमाडौं जिल्लामा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरु कुन ठाउँका हुन् मन्त्रालयले खुलाएको छैन ।

पछिल्लाे समयमा काठमाडाैँमा काेराेनाकाे उच्च जाेखिम देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *