काेराेनाकाे कारण थप एक जनाकाे मृ’त्यु

काेराेनाकाे कारण थप एक जनाकाे मृ’त्यु

106 Shares

नेपालमा काेराेना भाइरसकाे कारण थप एक जनाकाे मृ’त्यु भएकाे छ । ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृ’त्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृ’त्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *