कोरियामा कोरना भाइरसकै कारण मृत्युदण्ड दिइयो

कोरियामा कोरना भाइरसकै कारण मृत्युदण्ड दिइयो

578 Shares

कोरोना भाइरसबाट ग्रसित एक अधिकारीलाई उत्तर कोरियामा मृ’त्युद’ण्ड दिइएको छ । सार्वजनिक स्थानमा नुहाउन गएको कारण कोरोना भाइरसबाट ग्रसित एक अधिकारीलाई मृ’त्युद’ण्ड दिइएको रिपोर्टले बताएको छ ।

पछिल्ल‍ समय निकै ठुलाे समस्याका रुपमा फैलिएको काेराेना भाइरसले सन्त्रा’स फैलाइरहेकाे छ । चिनमा देखा परेकाे काेराेना यतिबेला संसारभर चर्चामा रहेकाे छ ।

काेराेनाको संक्रमण रहेका ती अधिकारीलाई उक्त रोग सर्नमा सहयोग गरेर धेरैको ज्यान खतरामा पारेको भन्दै तत्काल पक्राउ गरेर मृ’त्युद’ण्ड दिइएको दक्षिण कोरियाली समाचार एजेन्सीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *