चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउने अन्तिम तयारी

चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउने अन्तिम तयारी

105 Shares

नोवल कोरोना भा’इरसका कारणले यतिबेला विश्वनै त्रा’समय भएको छ । भा’इरसको उद्गमस्थल मनिने चीनको हु’बेई प्रा’न्तको वुहानबाट आज राति त्यहाँ रहेका नेपालीलाई उ”द्धार गरी नेपाल ल्याइँदै छ।

चीनमा रहेका नेपालीलाई पनि को’रोना भाइरसको सं’क्रमण छ कि भन्ने त्रा’स ज’नमानसमा बढी रहेको बेलामा उनीहरुलाई नेपाल ल्याउन लागिएको हो ।

हुबेई प्रान्तका विभिन्न शहरूबाट बस चढाएर उनीहरूलाई वु’हानस्थित अन्तर्राष्ट्रिय वि’मानस्थल पु’र्‍याइएको थिइयो ।

उनीहरूलाई लिनका लागि नेपाल एअरलाइन्सको जहाज आज दिउँसो ४ बजे चीन तर्फ उडिसकेको छ । त्यहाँका विद्यार्थीलाई ल्याएर यो जहाज आजै राति २ः४५ बेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ।

नेपाल ल्याएर हुबेईमा अध्ययनरत विद्यार्थीहरू, उद्धारमा गएका पाइलट, चलाक दलका अन्य सदस्य र स्वास्थ्यकर्मीलाई भक्तपुरको खरिपाटीस्थित क्वा’रेन्टाइनमा दु’ई सा’ता राखिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *