गायिका आस्था राउत ४ दिन हिरासतमा

गायिका आस्था राउत ४ दिन हिरासतमा

187 Shares

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा बस्ने भएकि छन । प्रहरीमा आत्मसमर्पण गरेकी उनलाई काठमाडौँ प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । त्याे संगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हाे।

केही दिन अगाडि आस्था र प्रहरीबिचकाे सिसि केमेरा फुटेजले निकै चर्चा पाएकाे थियाे । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीले आफूलाई दुर्व्यवहार गरेको आरोपमा उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरेकी थिइन् । प्रहरी जवान रमिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *