विमोचनाको नयाँ गीत सार्वजनिक

विमोचनाको नयाँ गीत सार्वजनिक

6K Shares

नेपालको चर्चित सियारिलीे सो भोइस अफ नेपालमा आफ्नो प्रस्तुति दिएर चर्चाको शिखरमा पुग्न सफल विमोचनाको नयाँ गीत सार्वजनिक भएको छ । भोइसमा आफ्नो प्रस्तुति दिदाँ भोइसमा सम्भावना निकै नजिक पुगेकी विमोेचनालाई धेरै दर्शक स्रोताले मन पराएका थिए ।

द भ्वाइस अफ नेपाल सिजन २ को ब्याटल राउण्डसम्म पुगेकी दार्जिलिङकी चेली बिमोचना लम्जेलले नयाँ गीत सार्बजानिक गरेकी छिन् । उनको नयाँ गीतमा प्रेमिल विषयवस्तुको संयोजन गरिएको छ । हृदयलाई छुने तिमी मात्र हो । तिमी विनाको जीवन अधुरो छ अपुरो छ भन्ने जस्तो भाव उनको गीतमा अभिव्यक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *