राजेश पायल र वैशालीले दिए Visit Nepal को उपहार

राजेश पायल र वैशालीले दिए Visit Nepal को उपहार

2K Shares

चर्चित गायक (राई ईज किङ् ) राजेश पायल राइ र द भ्वाइस अफ नेपाल बाट चर्चामा आएकी बैसली लामा को स्वरमा नयाँ गीत नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर युट्युवमा सार्वजनिक गरेका छन् ।

गीतलाइ संगीत बादल लिम्बुले दिएको छ भने, शब्द स्वपनिल बराल को रहेको छ । यस गीतले भ्रमण बर्ष २०२० लाई धेरै सहयोग गर्ने आशावादी छन् गायक राई । राजेश पायल राईले आफ्नै नामो अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको पूरा भिडियो हेर्नुहोस् ।

अन्य समाचार
काठमाण्डौ,नेपाली लोक संगीत प्रेमीहरूको मनमा बस्न सफल गायक तथा सर्जक प्रेम सापकोटा सोनुले मोडल करिष्मा ढकाललाई जाले रूमाल बैना दिने सुरमा छन । सुमधुर स्वरका धनी गायक तथा सर्जक प्रेम सापकोटा ‘सोनु’को उत्कृष्ट लय तथा शब्द सिर्जना,प्रेम सापकोटा सोनु र शान्ता सुनारको सुमधुर स्वर रहेको प्रेम सापकोटा ‘सोनु’को लोक दोहोरी गीति कोसेलीमा गायक सापकोटाले मोडल करिष्मालाई “जाले रुमाल”दिने भन्दा पनि दर्शक तथा श्रोतालाईका माझ पस्किएका हुन्।

निर्देशक स्मृति तिमिल्सिनाको निर्देशन चर्चित गायक तथा मोडल राम्जी खाँड र मोडल करिष्मा ढकालको नृत्य,सुरेश श्रेष्ठको छायाँकन रहेको उक्त म्यूजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् ।

परदेशी भुमीमा रहेर नेपाली लोकदोहोरी क्षेत्रमा निरन्तर अगाडी बढ्दै गरेका गायक तथा सर्जकले यही क्रममाई निरन्तरता दिंदै शब्द तथा लय सिर्जना गर्दै गीतमा आवाग भर्दै अगाडी बढीरहेका उनै गायक तथा सर्जक सापकोटाले आफुले धेरै मेहनत गरेको “जाले रूमाल”लाई दर्शक तथा श्रोताले आफ्ना अहिले सम्मका प्रश्तुतीलाई भन्दा धेरै माया गर्नुहुनेछ भन्ने कुरामा आफु बिश्वस्त रहेको ओ यस नेपाल संग बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *