आप्रवासी  ले बनाएको अमेरिका

आप्रवासी ले बनाएको अमेरिका

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले आप्रवासी लाई देश निकाला गर्ने नियम ल्याउनु भनेको अमेरिका को लागि नै नराम्रो सबित हुने भयको छ । अमेरिका को सान लाई उच्च बनाउने यहाँका ठुला कम्पनीहरु अमेरिका का नभै आप्रवासीहरु ले बनायका हुन । तपाईं हामी मध्य धेरै लाई थाहा नहोला तर फेसबुक र एप्पल जस्ता ठुला कम्पनी हरु आप्रवासी र तिनका सन्तान ले बनाएका हुन ।

सुची मा उल्लेखीत कम्पनी हरु पहिलो अथवा दोश्रो पुस्ताका आप्रवासीहरु ले बनाएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *